Logo

थाहा पाउनुहोस् अम्बा खानका फाइदा



Spread the love

अम्बा भन्नाले एक किसिमको फल हो l जसलाई सबै जसो मानिसहरूले रुचाउने गर्दछन् l मानिसहरूले यी फललाई मिठो गरी खाने गरेता पनि यसको फाइदाबारे थाहा नहुन पनि सक्दछ l आउनुहोस् जानौं यसको सेवनबाट हुने फाइदाहरू l

  • यदि गर्भवती महिलाहरूले यस फलको सेवन गर्नाले आमा र पेटको बच्चालाई स्वस्थ राखी बच्चाको न्यूरोलोजिकल डिसअर्डर पनि नियन्त्रणमा आउँदछ ।
  • पोषक तत्वले भरिपूर्ण अम्बाको सेवनले आँखा सम्बन्धी समस्या हटाउनका साथै भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि बचाउँदछ l
  • अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ,जसको सेवनले अपच, ग्यास्टिक आदिलाई लाभदायी बनाउँदछ l
  • मानिसले अम्बाको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका साथै विभिन्न रोगहरूबाट पनि बचाउन मदत गर्दछ l
  • यस फलको प्रयोग गरेमा पाचन प्रणालीलाई चुस्त राख्नका साथ साथै मानिसलाई स्वस्थ रहन पनि मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्