Logo

किन गर्ने व्यायाम ? जान्नुहोस् कारण



Spread the love

सबैजसो मानिसहरूले बिहान सबेरै उठेर व्यायाम वा कसरत गर्ने गर्दछ l जसले गर्दा शरीरलाई फुर्तिलो बनाउन मदत गर्दछ l तर व्यायाम गर्नाले शरीर फुर्तिलो बनाउनका साथै यस क्रियाकलापले हाम्रो स्वास्थ्यमा धरै फाइदा पनि पुर्‍याउने गर्दछ l

   जानी राखौं व्यायाम गर्नाले हुने फाइदाहरू :

  • व्यायाम गर्नाले मस्तिष्कको रसायनलाई उत्तेजित बनाई मु्ड राम्रो राख्न मद्दत गर्दछ ।
  • नियमित व्यायाम गर्नाले शरीरको कोषिकालाई पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ । जसका कारण शरीरको ऊर्जा प्रणालीले सही तथा मांसपेशी मजबुत हुने गर्दछ ।
  • यदि तपाइको शरीरमा धेरै क्यालोरी छ भने व्यायाम गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा यसलाई घटाउने गर्दछ l
  • दिनहुँ व्यायाम गर्नाले मुटु र रगतका नलीलाई पनि सफा राख्ने जस्ता काम गर्दछ l
  • व्यायाम गर्नाले मस्तिष्क र शरीरबिच उचित तालमेल बनाएर एकाग्रता कायम राख्न मद्दत गर्दछ ।
  • यदि तपाईँ नियमित व्यायाम गर्नुहुन्छ भने तपाइको स्मरण गर्न सक्ने क्षमता पनि बृदी हुने गर्दछ l

प्रतिक्रिया दिनुहोस्