Logo

एउटा ठाउँ जहाँ स्कर्ट लगाएर अफिस गए बापत पाईन्न्छ बोनस



Spread the love

महिला कर्मचारीहरुले अफिस जाँदा स्कर्ट लगाउनु त सामान्यनै हो । तर स्कर्ट लगाएर अफिस गए बापत बोनस पाउनु भनेको हाम्रो लागि नौलो कुरा नै हो । यो घटना रुसमा भएको छ । जहाँ आल्मुनियम कम्पनी टाटप्रुफले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन प्रोत्साहित गर्दै पुरस्कारको घोषणा गरेको छ ।
जस कम्पनीमा महिलाहरूले स्कर्ट लगाएर अफिस आएबापत दैनिक १ सय ८० रुपैयाँ बराबरको रकम बोनस पाउनेछन् ।

स्कर्ट लगाउँदा महिलाले नारित्व तथा आकर्षणको महसुस गर्ने र महिलाहरुमा जागरुकता बढ्ने भएको हुँदा यस कम्पनीले उक्त  अभियान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्