Logo

वीरगञ्जमा हावाहुरीले घर भत्काउदा २ जना घाइते



Spread the love

२७ जेठ, वीरगन्ज l वीरगञ्जमा हावाहुरीले घर भत्काउदा २ जना घाइते भएको छ l

घाइते हुनेमा महानगरपालिका १६ ईनर्वा टोलमा बसोबास गर्ने ३८ वर्षकी शायदा खातुन र छोरी १४ वर्षीया गुल्सन खातुन रहेकी छन् l उक्त हावाहुरीबाट घाइते भएका आमा र छोरीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्