Logo

भारतमा अत्यधिक गर्मीका कारण मृत्यु



Spread the love

२८ जेठ, काठमाडौँ । भारतको दिल्लीमा अत्यधिक गर्मीका कारण बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ ।

दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै यात्रुहरु बेहोस भएपछि उपचारको लागि बोलाइएका डाक्टरले चारैजनालाई अत्यधिक गर्मी भएका कारणले मृत्यु भएको हुन सक्ने बताएको छ ।

उनीहरु चार दिन अगाडि घुमघामका लागि आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेका थिए । भने मृतकको शव झांसीमा बसबाट उतारिएको छ ।

प्रतिक्रिया दिनुहोस्