Logo

काठमाडौंमा एक जना मृत अवस्थामा फेला



Spread the love

२८ जेठ, काठमाडौँ ।
काठमाडौंको भेटघाट चोकमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा मोरङ, पथरी शनिश्चरे नगरपालिका–५ हसनदह घर भइ हाल भेटघाट चोक बस्ने ५२ वर्षका अर्जुन माझी रहेको छ ।
उनको सोही ठाउँस्थित बाटोको छेउको नालीमा मंगलवार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्