Logo

रियल मड्रिडमा हाजार्डका पाइलाहरू(फोटो)



Spread the love

३१ जेठ, काठमाडाैँ – लामो संघर्ष पश्चात् स्पेनिस जायन्ट रियल मड्रिडले बेल्जियमका प्रतिभावान खेलाडी इडेन हाजार्डलार्इ भित्र्याएको छ । करिब १ सय मिलियन पाउन्डमा भित्र्याएका हाजार्ड हिजो रियल मड्रिडको जर्सीमा सार्वजनिक पनि भए । यस्ता छन् हाजार्ड रियलमा सार्वजनिक हुँदाका तस्बीरहरू…

प्रतिक्रिया दिनुहोस्