Logo

यस्ता छन् किवी खानका फाइदा



Spread the love

 

किवी भन्नाले एक किसिमको स्वादिलो र अत्यन्त लोकप्रिय फल हो । मानिसहरूले यस फललाई मिठो गरी खाएता यसको सेवन गर्दा हुने फाइदा बारे थाहा नहुन पनि सक्दछ l

जानी राखौं किवी खानका फाइदा बारे :

कब्जियत जस्ता समस्या हुन दिँदैन
किवीमा फाइबरको मात्रा निकै मात्रामा पाइन्छ । जसको नियमित सेवन गर्नाले कब्जियत जस्ता समस्याहरूबाट छुटकारा मिल्दछ l

जोर्नी दुख्ने समस्याबाट मुक्ति
यदि कुनै व्यक्तिमा जोर्नी दुख्ने जस्ता समस्या भएमा त्यस्ता व्यक्तिले दिनहुँ जसो किवीको सेवन गर्ने बानी बसाल्नुपर्दछ l जसले गर्दा शरीर भित्र भएका अन्य समस्याहरूबाट पनि दुःख मुक्त गराउन मदत गर्दछ l

कोलेस्ट्रोल कन्ट्रोल गर्छ
किवी खानाले कोलेस्ट्रोल कन्ट्रोलमा राखी यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउने गर्दछ ।

 इन्फेक्सन हुनबाट बचाउँदछ
किवीमा भिटामिन सी को मात्रा भरपूर्ण पाइने गर्दछ । जसले गर्दा हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट बचाउने गर्छ l

प्रतिक्रिया दिनुहोस्