Logo

बाँकेमा नेपाली २० लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ



Spread the love

१ असार, बाँके l भारतकाे रुपैडियाबाट नेपाल आउँदै गरेको दुई जना भारतीय नागरिक पक्राउ परेको छ l

पक्राउ पर्नेमा पवन गुप्ता र कमल गुप्ता दाजुभाइ रहेका छन् l उक्त गुप्ताहरूलाई प्रहरीले भारतकाे रुपैडियाबाट स्कुटरमा नेपालतर्फ गर्दा २० लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको हो l

पक्राउ परे पश्चात् गुप्ता दाजुभाइले नेपालगञ्जको बैङ्कमा रकम जम्मा गर्न ल्याएको बयान दिएका थिए भने केही समयपछि रुपैयाँ साट्न ल्याएको भन्दै बयान परिवर्तन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिइएको छ l

प्रतिक्रिया दिनुहोस्