Logo

प्रदेश ६ मा माओवादी केन्द्र पहिलो



Spread the love

maoist-flag

पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारुढ माओवादी केन्द्रको परिणाम शून्य भएको छ ।

माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङर ३ नम्बरका काठमाडौँ, भक्तपुर, दोलखा जिल्लामा माओवादी केन्द्रले नगरपालिका गाउँपालिका प्रमुखमा समेत खाता खोल्न सकेन ।

त्यस्तै मतगणना जारी रहको चार महानगरपालिका काठमाडौँ, ललितपुर भरपुर र पोखारामा वडाध्याक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन ।

माओवादी केन्द्रले भक्तपुर र काठमाडौँका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरि २ मा वडाध्यक्षमात्रै जितेको  खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्