Logo

जबर्जस्ती करणी गर्न खोज्ने व्यक्ति पक्राउ



Spread the love

५ असार, मकवानपुर । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका–४ मा जबर्जस्ती करणी गर्न खोजेको आरोपमा १ व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि वडाका ३२ वर्षीय नवीन स्याङतान हुन् । स्याङतानले मादक पदार्थ सेवन गरी १५ वर्षीय किशोरी माथि जबर्जस्ति करणी गर्न खोजेका थिए भने स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका स्याङतानलाई जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्