Logo

नेपालगंजमा ३ जुवाडे प्रहरीको नियन्त्रणमा



Spread the love

५ असार, बाँके । नेपालगंज उपमहानगरपालिका-२ मा ३ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले जाजरकोटी भावना होटलमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर सिंह लगाएत ३ जनालाई करिब ४५ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथि यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्