Logo

सांसद यादवद्वारा वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग



Spread the love

५ असार, काठमाडौँ ।
वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसद रामबाबुकुमार यादवले कारखाना सञ्चालन नहुँदा मजदूरहरु बेरोजगार हुनुको साथै उखु किसानलाई मर्का परेको भन्दै वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्