Logo

कमल थापाको साथ ओलीलाई



Spread the love

असार २९, काठमाडौं ।

 

kamal thapa

 

 

कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने निर्णय गरेको छ ।

आज बसेको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले ओलीलाई अन्तिम समयसम्म पनि साथ दिने निर्णय गरेको हो । राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गरिरहेको सरकारलाई हटाउन खोज्नु गलत भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्