Logo

पाण्डेयद्वारा मन्त्री अर्यालमाथि आरोप



Spread the love

६ असार, काठमाडौँ l मधुसुधन पाण्डेयले सामाजिक सञ्जालमार्फत भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमाथि कलेज पढ्दा चिट चोरेर रेस्टिकेट भएको आरोप लगाएको छ ।

पत्रकार तथा लेखक रहेका पाण्डेयले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टले मन्त्री अर्याल रेस्टिकेट भएको पुष्टि भएको हो ।

पाण्डेयले कमेन्टमा लेखे, “ती भुमिसुधार मन्त्रीलाई त मैले वालिंग ब क्याम्पसमा आइ एलको जाँच दिँदै गर्दा चिट चोरेको फेला पारेर रेस्टीकेट गरेको थिए । त्यति बेला म क्याम्पस प्रमुख थिए ।”

प्रतिक्रिया दिनुहोस्