Logo

ट्याङ्की विष्फोट भई आगलागी हुँदा २ जनाको मृत्यु



Spread the love

८ असार, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ६– मा मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकल ठोक्किदा मोटरसाइकलको ट्याङ्की विष्फोट भई आगलागी हुँदा २ मोटरसाइकलमा सवार दुवै जनाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिईएको छ ।

मृतकहरुको सनाखत हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्