Logo

१३ जना जुवाडे , नगद ६ लाख सहित प्रहरीको नियन्त्रणमा



Spread the love

८ असार, भक्तपुर । प्रहरीले सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित एक घरबाट १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई तास खेलिरहेकै अवस्थामा नगद ६ लाख १ हजार ६ सय पचासी रुपैया , १२ बुक तास र २ थान चेक सहित पक्राउ गरेको हो

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्