Logo

काठमाडौं विमानस्थलमा बुद्ध एयरको ह्विलचियर र्‍याम्प



Spread the love

 

८ असार, काठमाडौँ ।
आजदेखि निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ह्विलचियर र्‍याम्प राखेको छ।

एयरलाइन्सले ह्विलचियर यात्रुलाई जहाज चढ्न र ओर्लन सहज होस भनेर पहिलो चरणमा काठमाडौं विमानस्थलमा ह्विलचियर र्‍याम्प राखेको हो ।
साथै काठमाडौं पछि अन्य विमानस्थलमा पनि राखिने एयरलाइन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्