Logo

एसईईको नतिजा सार्वजनिक हुँदै, जान्नुहोस् कसरी हेर्न सकिन्छ नतिजा ?



Spread the love

परिक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले यस वर्षको एसईई परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै कार्यालयले आज नतिजा विवरण हेर्ने तरिकाबारे एउटा सूचना समेत सार्वजनिक गरेको छ ।

नतिजा वेबसाइट, एसएमएस, तथा आइभिआर मार्फत हेर्न सकिने छ । २०७५ चैत १० गतेबाट सञ्चालन भएको एसईई परिक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्