Logo

थाहा पाउनुहोस् यस्ता छन् राजमाका चमत्कारी फाईदाहरु



Spread the love

राजमा एउटा गेडागुडी हो जसमा विभिन्न पोषक तत्त्व भरिपूर्ण छ । यसमा प्रोटिनको उच्च स्रोत पाईनेहुनाले यसलाई विभिन्न तरिकाले पकाएर खान सक्दछौ जसले गर्दा हाम्रो स्वास्थ्यमा धेरै फाइदाहरू गर्दछ ।

थाहा पाउनुहोस् राजमाका चमत्कारी फाईदाहरु :

१. राजमा मधुमेह रोगीका लागि अत्यन्त उपयुक्त हुन्छ जसले गर्दा यसमा भएका घुलनशील फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ ।

२. यसमा आइरनको मात्रा धेरै हुने हुदा यसले रक्तअल्पता भएका बिरामीलाई राजमाको दाल खुवाउन राम्रो हुन्छ ।

३. राजमामा न्यून चिल्लो पदार्थ हुने भएकाले हाम्रो शरीरमा कोलेस्ट्रोल कम गराएर मुटु स्वस्थ राख्दछ ।

४. यसमा फस्फोरस जस्ता पोषक तत्त्व पाइने हुँदा राजमाले हाम्रो हड्डी बलियो बनाऊको साथै  दाँतका लागि अति आवश्यक मानिन्छ ।

५. सुत्केरी महिलाहरूको लागि राजमाको झोल एकदमै उपयोगी हुन्छ किन भने यसको झोलको सेवनले गर्दा आफ्नो बच्चालाई प्रशस्त मात्रामा स्तनपान गराऊन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्