Logo

पृथ्वी राजमार्गमा लेदो माटो हटाएपछि पुन : गाडी संचालन



Spread the love

१२ असार, धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा लेदो माटो हटाएपछि गाडी चल्न थालेका छन् ।

 करिब ६ घण्टा लगाएर उक्त राजमार्गमा खसेको लेदो माटो हटाएपछि अहिले गाडी चल्न थालेको हो । भने अहिले गजुरीदेखि गल्छी सिम्लेसम्म चापमा गाडी गुडिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्