Logo

किन खानुपर्छ बासी भात? यस्ता छन् कारण



Spread the love

सामान्य भाषामा भन्नु पर्दा खाना पकाउँदा बढी भएर बाकी रहने खानालाई नै बासी भात भन्ने गरिन्छ l बासी खाना बाकी रहन गएमा त्यसलाई हामी फ्याल्ने गर्दछौँ l तर बासी खाना खाने गरेमा हामीलाई फाइदा पुर्‍याउने गर्दछ l

  यी हुने फाइदा बासी भात खानुको :

  • बासी खानको सेवन गर्नाले ऊर्जा प्राप्त भई शरीरमा तरोताजा महसुस हुने गर्दछ l
  • यदि तपाईँको बढी मात्रामा चिया र कफी पिउने बानी छ भने बासी भात खाने बानी बसाल्नुहोस् l जसले गर्दा यस्ता लतबाट छुटकारा मिल्दछ l
  • बासी खानामा भरपूर्ण मात्रामा फाइबर पाइन्छ l जसले कब्जियतको समस्याबाट पनि मुक्ति दिलाउँदछ ।
  • कुनै व्यक्तिलाई अल्सरको समस्या छ भने बासी खानाको सेवन गर्ने बानी बसाल्नुहोस् । जसको सेवनले अल्सरको घाउ निको हुने गर्दछ l
  • बासी भात चिसो हुने भएकोले यसलाई दिनहुँ खाँदा शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न मदत गर्दछ l

प्रतिक्रिया दिनुहोस्