Logo

भक्तपुरमा वृद्धाको घाँटी रेटी हत्या



Spread the love

१५ असार, काठमाडौँ ।भक्तपुरको चाँगुनारायण नगरपालिका-७ खरिपाटीमा एक वृद्धाको हत्या भएको छ।

छोरीको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउकि ६० वर्षीया सावित्री भट्टराईको घरमा नै हत्या भएको हो ।

मृतक सावित्रीको घाँटी रेटी हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको भक्तपुरका एसपी सबिन प्रधानले जानकारी दिईएको छ ।

प्रहरीले घटना शंकास्पद रहेको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्