Logo

थाहा पाउनुहोस् आँखा तेजिलो बनाउने टिप्स



Spread the love

शरीरको महत्वपूर्ण अङ्ग मध्ये आँखा पनि एक हो । जसले सुन्दर दृश्य देख्ने काम गर्छ l त्यसैले आँखाको हेरचाह गर्नु जरुरी हुन्छ । तर मानिसहरूले दिनभरि काम गर्दा वा कम्प्युटरमा हेर्दा आँखा कम्जोर हुँदै जान सक्दछ l त्यस कारण आँखा तेजिलो बनाउनका लागि अपनाउने गर्नुहोस् यी तरिका l

  • गाजर, सुन्तला, मौसम जस्ता पहेंला रंगका फलफुलमा भिटामिन ए भरपूर्ण मात्रामा पाइन्छ । जसले आँखा तेजिलो देख्न मदत गर्दछ l
  • यदि दिनहुँ तपाइको आँखामा गाजल लगाउने बानी छ भने यसले तपाइको आँखा तेजिलो बनाउने गर्दछ l
  • नियमित पाइताला र खुट्टाका औँलामा सर्स्युँको तेलले मालिश गरेमा पनि आँखा देखिनेछ l
  • पालुङ्गोको साग र गाजरको जुस खाने गर्नुहोस् जसले गर्दा आँखा मजबुत बनाउँदछन् ।
  • दिनहुँ राति सुत्नुअघि दूधमा पिँधेको अलैंची हालेर पिउनुहोस् l जसले आँखालाई स्वस्थ राख्दछ ।

प्रतिक्रिया दिनुहोस्