Logo

थाहा पाउनुहोस् पुरुषलाई लाजमर्दो बनाउने यी कुरा !



Spread the love

सबै जसो पुरुषहरु अरु भन्दा आफु सुन्दर होस् भन्ने चाहन्छन् र त्यो स्वभाविक नै हो l तर के तपाईँलाई थाहा छ ? के कारणले गर्दा पुरुषहरू लाजमर्दो स्थितिमा पुग्ने गर्छ l यदि थाहा छैन जान्नुहोस् यसका कारणहरू l

कुनै पुरुषको कपालमा चायाँ छ भने त्यस पुरुषलाई लाजमर्दो महसुस हुन्छ l उक्त कारण बेकिङ सोडामा दही हालेर कपालमा लगाउने बानी गर्नुहोस् जसबाट कपालको चायाँ हराउने गर्दछ l

यदि तपाइको पैताला गनाउँदछ भने त्यो तपाइको लागि लाजमर्दो स्थिति हो l त्यसैले बेसनमा दही मिसाएर लगाउनुस् l जसबाट पैतालाको दुर्गन्ध भगाउँदछ ।

कुनै पुरुषको छाती वा पिठ्युँमा भुत्ला भएमा त्यस्ता पुरुषलाई फोहोरी देखिने गर्दछ । त्यसैले यसबाट मुक्ति पाउनका लागि बेसार र दही मिसाएर छालामा दल्ने बानी बसाल्नुहोस् l

यदि तपाइको कपाल छैन र तालुचिण्डे हुनु हुन्छ भने मेथीका दाना र काला दाना ९कलौंजी० को पेस्ट नरिवलको तेलमा मिसाएर तालुमा दल्नुहोस् l जसबाट तालु खुइलिने समस्याबाट मुक्ति पाइनेछ l

पुरुषहरू मोटो भएमा त्यो उनीहरूको लागि लाजमर्दो कुरा हुन् पुग्दछ l त्यसैले मोटोपनाबाट बच्न का लागि दिनहुँ लौकाको जुस पिउने गर्नुस् । जसले मेटाबोलिजम बढाउँछ र मोटोपना तीव्रताका साथ घटाउँदछ l

प्रतिक्रिया दिनुहोस्