Logo

प्रेमिकाको हत्यामा संलग्न भएको आरोपमा प्रशान्त तामाङ पक्राउ



Spread the love

२४ जेठ, काठमाडौँ- प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्