Logo

लामो जीवन जिउनका लागि अपनाउनुहोस् यी उपाय



Spread the love

के तपाईँ लामो जीवन जिउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अपनाउने गर्नुहोस् तलका क्रियाकलाप जसले गर्दा तपाइ लामो जीवन जिउन सक्नु हुनेछ l

  • यदि तपाईँ लामो जीवन जिउन चाहनु हुन्छ भने सकारात्मक सोच्ने बानी बसाल्नुहोस् l
  • कुनै व्यक्तिमा रक्सी पिउने बानी भएमा त्यस्तो लत हटाउनका साथै त्यसको सेवनबाट पनि टाढा नै बस्नुपर्दछ l
  • तपाइसँग भएको तनावलाई कम गरी साथी भाइहरूसँग भेटघाट बढाउनुहोस् l
  • नियमित व्यायाम गर्ने बानी बसल्नुहोस l जसले गर्दा तपाइको शरीर फुर्तिलो भएको महसुस हुने गर्दछ l
  • व्यस्त जीवनशैली बनाउनुहोस् र आफूलाई केही काममा अल्झाई राख्नुहोस् l
  • सङ्गीत सुन्नाले मानिसलाई धेरै असर गर्छ त्यस कारण सङ्गीत सुने बानी बसाल्नुहोस् l

प्रतिक्रिया दिनुहोस्