Logo

९ बर्षीया बालिकाको हत्या गर्ने को हुन्?



Spread the love

दमक-  झापाको दमक २ भालुखुडेलका हेमकर्णा दालकी ९ बर्षीया छोरी गंगाको वीभत्स हत्या गरिएको छ ।बुधrape-jpgबार बेलुका साढे ५ बजेतिर आफ्नै घरभित्र बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।टाँडे घरको माथिल्लो तलामा बालिकाको शव फेला परेको थियो ।ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार बञ्चरो प्रहरी गरी बालिकाको हत्या गरिएको हो ।

बालिकाको टाउको, अनुहार र छातिमा गहिरो चोट थियो, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्