Logo

आमहड्तालसहितका आन्दोलन घोषणा, वार्ताको औचित्य समाप्त : राजपा



Spread the love

२८ जेठ,काठमाडौं-  आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आफ्ना मागहरुको सुनुवाई नभएको र यस्तो अवस्थामा आफुहरुले चुनावमा सहभागीता नजनाउने साथै असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसाग वार्ताको औचित्य सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्