Logo

कसरी राख्ने अनुहारको सौन्दर्यतालाई कायम ?



Spread the love
 

सबै जसो युवतीहरू सुन्दर र हँसिलो अनुहार चाहने गर्दछन् l जसले जो कसैलाई पनि आकर्षित गर्छ l त्यसैले अपनाउने गर्नुहोस् यी उपाय जसले तपाइको सौन्दर्यतालाई कायम नै राख्न मदत गर्दछ l

जानी राखौँ अनुहारको सौन्दर्यता कायम राख्ने उपाय

  • यदि तपाईँ आफ्नो अनुहार सुन्दर राख्न चाहनुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउने बानी बसाल्नुहोस् ।
  • दिनहुँ खानामा फलफुललाई समावेश गर्नुहोस् l जसले तपाइको अनुहारलाई चम्किलो बनाउनका साथै तपाइको सौन्दर्यतालाई पनि कायम राख्ने गर्दछ l
  • तनावले तपाईँको अनुहारको चहकलाई कम गर्ने र अनुहार सम्बन्धी समस्याहरू उत्पन्न हुने गर्दछ l त्यसैले तनावबाट टाढा नै रहनु उचित रहन्छ l
  • यदि तपाईँ सुन्दर देखिन चाहनुहुन्छ भने अल्कोहल, चिनी, डेरी प्रोडक्ट्सहरुको सेवन गर्दै नगर्नुहोस् । जसको सेवन गर्दा छाला सुख्खा तथा रूखो हुनुको साथै रौंछिद्र पनि बन्द हुने गर्दछ l
  • व्हाइट ब्रेड, पास्ता जस्ता खानाको सेवन कम गर्ने बानी बसाल्नुहोस् । यी खाद्य पदार्थले छाला र स्वास्थ्यलाई पनि नकारात्मक प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस्