Logo

आँधी तूफानमा परि ग्रीसमा ६ पर्यटकको मृत्यु



Spread the love

६ असार, ग्रीस । ग्रीसको थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा छ जना पर्यटकको ज्यान गएको छ । भने दर्जनौं व्यक्ति घाइते भएका छन्
बुधवार साँझ करीब २० मिनेटआएको आँधी तूफानका कारणले गर्दा उक्त घटना भएको हो ।

आँधीका कारण ज्यान गुमाउनेमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । सो  घटनामा परेकाहरुको खोज तथा उद्धार कार्य भईरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्