Logo

अन्तिम समयमा महत्त्वपूर्ण निर्णय गर्दै ओली सरकार



Spread the love

असार ३१ , काठमाडौं ।

kp-oli

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी ओली नेतृत्वको सरकारले अझै महत्त्वपूर्ण निर्णयहरू गरिरहेको छ।संसदमा माओवादीले नेपाली काङ्ग्रेस र नेकपा संयुक्त सँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरी सकेकाले महत्त्वपूर्ण निर्णय नगर्न माओवादी गठबन्धनले सुझाव दिए पनि त्यसको कुनै वास्ता भएको छैन।
आज बसेको मन्त्री परिषदको बैठकले विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ। बैठकले लगानी बोर्ड सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै ऋण असुली न्यायाधिकरण सदस्यमा मान बहादुर अर्याललाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्