Logo

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु



Spread the love

२६ असार, काठमाडौँ ।
पाकिस्तानको रहिम यार खान सहरमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । भने ७० जना घाइते भएका छन् ।

रेल गलत लेनतर्फ जाँदा यात्रुवाहक रेलले रोकिराखेको मालवाहक रेललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइतेहुनेहरुको अस्पतालमा उपचार भईरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्