Logo

सल्यान उधोग वाणिज्य संघमा माओवादी केन्द्रका चलाउने विजयी



Spread the love

आज श्रीनगरमा सम्पन्न सल्यान उधोग वाणिज्य संघको निर्वाचनमा बिर बहादुर चलाउने विजय भएका छन् ।

काङ्ग्रेस, एमाले र राप्रपाको सयुक्त गठबन्धन बाट अध्यक्ष पदको उम्मेदवारमा महोमद रसिद मिया थिए भने बिर बहादुर चलाउने माओवादी केन्द्र बाट स्वतन्त्र प्यानलको नाममा चुनावी मैदानमा थिए । चलाउनेलाइ बिप्लब माओवादीको समेत समर्थन थियो ।

अध्यक्षमा विजय चलाउनेले ५५३ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी मियाले ४०३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्