Logo

बार्सिलोनामा एन्टोइन ग्रिजमन (फोटो फिचर)



Spread the love

२९ असार, काठमाडाैँ – एन्टोइन ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोनाको अफिसमा देखिएका छन्। शुक्रबार ला लिगाको मुख्यालयमा ग्रिज्मनका वकिलले तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिर्दै ग्रिजमनलाई एथ्लेटिकोबाट फुकुवा गर्दै बार्सिलोनाका खेलाडी बनाएका हुन्  ।

आइतबार ग्रिज्मनलाई बार्सिलोनाले समर्थकमाझ प्रस्तुत गर्ने भएको छ । बार्सिलोनाले ग्रिजमनका लागि २ सय २० मिलियन पाउण्ड खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्