Logo

बाढी-पहिरोमा ज्यान गुमाउनको संख्या ५० पुग्यो, ३५ जना बेपत्ता



Spread the love

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । भने ३५ जना बेपत्ता रहेका छन् ।

अविरल वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ५० पुगेको हो ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार २५ जना घाइते रहेका छन् र घाइतेहरुको अस्पतालहरुमा उपचार भइरहेको छ । भने हाल हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको र बेपत्ताको खोजी भरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्