Logo

बस दुर्घटना हुँदा रुसमा छ जनाको मृत्यु



Spread the love

३० असार, मस्को । रुसमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

३९ जना यात्रु सवार रहेको बस बाशकोर्टोस्तानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइतेहुनेहरुको नजिकको अस्पतालमा उपचार भईरहेको स्थानीय अधिकारीहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्