Logo

इन्डोनेशियामा डुङ्गा दुर्घटना : २ जनाको मृत्यु



Spread the love

३० असार, जाकार्ता ।इन्डोनेसियाको वेस्ट पपुवाको पूर्वी क्षेत्रमा डुङ्गा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् ।

“शुक्रबार सोरोङबाट राजा आम्पातका लागि छुटेको १५ जना यात्रु सवार उक्त डुङ्गा पानीका ठूला तरङ्गका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि दुई जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लागिएको र बेपत्ताहुनेहरुको खोजी भईरहेको राष्ट्रिय उद्धार तथा खोजी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्