Logo

रामसेलाई ८ नम्बर



Spread the love

३१ असार, काठमाडाैँ – वेल्सका मिडफिल्डर आरोन रामसेलाई युभेन्ट्समा ८ नम्बरको जर्सी दिइएको छ । युभेन्ट्सले सोमबार पत्रकारका माझ रामसेलाई ८ नम्बरको जर्सी सार्वजनिक गरेको हो ।

जुलाई १ मा युभेन्ट्सले अनुबन्ध गरे आर्सनलका पूर्व मिडफिल्डर  २८ वर्षे रामसेले क्लबसँग ४ वर्षका लागि सम्झौता गरेका थिए ।

आर्सनलमा ११ वर्ष बिताएका रामसेले २ सय ६२ प्रिमियर लिग खेलमा ४० गोल गरेका थिए । उनले वेल्सबाट ५८ खेलमा १४ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्