Logo

इँटाको भाउ यसकारण घट्यो



Spread the love

यस बर्ष यहाँ इँटाको मूल्य घटेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

उत्पादन बढी र विक्री कम भएकाले व्यापारीले इँटाको भाउ घटाएका हुन् ।

गत बर्ष इँटाको साइज र गुणस्तरअनुसार प्रतिगोटा ११ देखि १६ रुपैयाँ पर्नेमा यस बर्ष भाउ घटेर ९ देखि १४ रुपैयाँमा विक्री भइरहेको छ ।

बढी उद्योग भएर उच्च प्रतिस्पर्धा र मागमा कमी आएकाले भाउ घटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्