Logo

एथ्लेटिकोमा टोटनह्यामका केरिन ट्रिपियर



Spread the love

२ श्रावण, काठमाडाैँ – टोटेनहमका डिफेन्डर केरिन ट्रिपियर स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।

इन्ग्लिश डिफेन्डर ट्रिपियरलाई एट्लेटिकोले २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । ट्रिपियरले एट्लेटिकोसँग ३ बर्षको सम्झौता गरेका छन् ।

२८ बर्षे डिफेन्डर ट्रिपियर सन् २०१५ मा बर्नलीबाट टोटेनहम आएका थिए । उनले टोटेनहमबाट ११ गोल समेत गरेका थिए ।

सम्झौतासंगै राइट ब्याक ट्रिपियर यस सिजन एट्लेटिको आउने तेस्रो डिफेन्डर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्