Logo

जापानको स्टुडियोमा आगलागी : १० जनाको मृत्यु



Spread the love
२ साउन, काठमाडौँ । जापानको क्योटो एनिमेसन स्टुडियोमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ भने १२ जना भन्दा बढी घाइते भएका छन् ।

आगलागीमा परि घाइतेहुनेहरुको अस्पतालमा उपचार भइरहेको छ । उक्त स्टुडियोमा आगो लगाइएको आशंका गरिएको छ भने आगो लगाउने आशंका गरिएको व्यक्ति पनि आगलागीमा परेर घाइते भई उनको पनि प्रहरी निगरानीमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्