Logo

सप्तरीमा नदीमा दाउरा निकाल्ने क्रममा डुबेर १ जना बेपत्ता



Spread the love

 


८ साउन, सप्तरी ।सप्तरीको रुपनी गाउँपालिका १ मा दाउरा निकाल्ने क्रममा १ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा नसिर मियाँ रहेका छन् । नसिर खाँडो खोलामा बगेर आएको दाउरा र काठका मुढा निकाल्ने क्रममा बेपत्ता भएको हो ।

बेपत्ता रहेका नसिको खोजि भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्