Logo

के तपाइले रक्तदान गर्नु भएको छ ? यस्ता छन् फाइदाहरू



Spread the love

तपाईँलाई थाहा छ महादान मानिने रक्तदान गर्नाले कस्ता फाईदाहरु हुन्छन् ? त्यसैले थाहा पाउनुहोस् रक्तदान गर्नाले हाम्रो स्वास्थ्यमा हुने फाइदाहरू के – के हुन् ?

– रक्तदान गर्नाले हाम्रो स्वास्थ्यको निःशुल्क जाँच हुने हुनालेले विभिन्न रोग लाग्न पाउँदैन ।

– रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कने हुँदा क्यान्सरजस्ता रोग लाग्ने खतरा कम हुन्छ।।

– एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुने हुँदा यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ।

– रक्तदान गर्दा शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ जसले गर्दा हृदयाघातको खतराबाट टाढा राख्न मद्दत गर्दछ ।

– नियमित रूपमा रक्तदान गर्नाले शरीरमा नयाँ रक्त कोशिका बन्छ जुन हाम्रो शरीरलाई स्वस्थ राख्न यसको महत्त्वपूर्ण भूमिका रहन्छ ।

प्रतिक्रिया दिनुहोस्