Logo

जान्नुहोस् बढी रिस उठ्दा हुने बेफाइदाहरू



Spread the love

मानिसहरूलाई रिस उठ्नु त सामान्य नै हो l किनकि रिस नउठ्ने मानिस कोही पनि हुँदैन l तर बढी रिसाउने वा बारम्बार रिस उठ्दछ भने यसले तपाईँको समस्यालाई बढाउँदछ l त्यसैले रिसाउने बानी त्याग्नु पर्दछ l

  यस्ता छन् रिस उठ्दा हुने बेफाइदाहरू :

  • यदि तपाईँ बारम्बार रिसाउनु हुन्छ भने तपाइको कयौँ कुराहरू गुमिरहेको हुन्छ । जस्तै कि सम्बन्धमा खटपट सुरु हुने ।
  • मानिस रिसाउँदा यसले मानिसको निष्ठामा पनि असर पुर्याउदछ l किनकि सम्बन्धमा दरार आएपश्चात् निष्ठामा पनि समस्या उत्पन्न हुने गर्दछ ।
  • यदि तपाईँ धरै रिसाउनु हुन्छ भने, त्यो तपाइको लागि उचित रहँदैन l बढी रिसाउने मानिसलाई कसैले पनि विश्वास गर्दैनन् । यसले पनि मानिसहरूलाई समस्यामा पारिरहेको हुन्छ ।
  • उक्त कारण धेरै रिसाउनु भनेको आफूलाई नोक्सान गर्नु हो l त्यसैले यस्तो बानीलाई त्याग्नु पर्दछ l र सबै सँग हाँसेर बोल्ने बानी बसाल्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्