Logo

क्लबको छत खसेर दक्षिण कोरियामा २ जनाको मृत्यु



Spread the love

११ साउन, काठमाडौँ । दक्षिण कोरियाको एउटा रात्रि क्लबमा छत खसेर दुई जनाको ज्यान गएको छ ।

क्लबमा नाच्ने क्रममा माथिल्लो छानो खसेर उक्त दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने अन्य भने धेरैजसो विदेशी रहेका छन् ।

उक्त क्लबमा ‘वल्ड एक्वेटिक च्याम्पिएनसिप( विश्व जल प्रतियोगिता )’मा सहभागी ’हुन दक्षिण कोरिया आएका विदेशी खेलाडीहरु पनि रहेका थिए । भने घाइतेमध्ये कति जना खेलाडी भएको तथ्याङ्क भने अधिकारीहरुले दिएका छैनन् ।

मृत्यु हुने दुवै जना दक्षिण कोरियाली नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्