Logo

लेक क्रश गरेर बस्दा हाम्रो स्वास्थ्यमा हुने असरहरु



Spread the love

 

हरेक मानिसहरूको आफ्नै आफ्नै बस्ने तरिका हुन्छ l अत्यधिक मात्रामा मानिसहरू लेक क्रस गरेर बस्ने गर्दछन् l तर के तपाईँलाई थाहा छ यसरी बस्नाले हाम्रो शरीरमा कस्तो असर गर्दछ l त्यसैले थाहा पाउनुहोस् लेक क्रस गरेर बस्दा हाम्रो स्वास्थ्यमा कस्ता असरहरु गर्दछ l

– लेक क्रस गरेर बस्दा पैरीनिल नर्वामा दबाब पर्नेहुदा प्यारालाइसिस अत्यन्तै मात्रामा हुने सम्भावना हुन्छ l

– हाम्रो शरीरमा ब्लडको प्रवाह खुट्टा देखि मुटु सम्म हुने हुनाले यसरी बस्दा ब्लड प्रवाह राम्रो संग हुन पाउँदैन जसले गर्दा विभिन्न समस्या हुने गर्दछ l

– यस्तो पोजिसनमा बस्दा ढाड दुख्ने समस्या उत्पन्न हुन्छ l

– यसरी बस्दा हाम्रो नशा बटारिने हुँदा नसालाई नोक्सान पुर्‍याई कम्जोर बनाउँदछ l

प्रतिक्रिया दिनुहोस्