Logo

एक्चुअरियल साईन्स विषयमा भर्ना खुल्यो



Spread the love

१६ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत समेष्टर प्रणाली अनुसार पठन पाठन हुने चार बर्से स्नातक तह एक्चुअरियल साईन्स ( B.Math.Sc. in Actuarial Science) विषयमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ । सो विषय पढ्न इच्छुक एवं योग्य विद्यार्थीहरूले आवश्यक प्रक्रिया पुर्याएर आगामी भदौ ११ गते सम्म फारम पेस गर्न सक्नेछन् । थप जानकारी प्राप्त गर्नका लागि तल दिइएको सूचना पढ्नुहोस् l

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्