Logo

नेपाल नागरिक उड्डयन प्राधिकरण स्थायी पदपर्ति सम्बन्धी सूचना



Spread the love

१७ साउन, काठमाडौँ l  नेपाल नागरिक उड्डयन प्राधिकरण खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपर्ति सम्बन्धी सूचना ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका कार्यालयहरुमा आर्थिक वर्ष २०७५/७६ को अन्तिम दिनसम्म रिक्त रहेका निम्न पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार देहायको योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७६/४/१९ गते देखि २१ (एक्काइस) दिन भित्र प्राधिकरणको Website: www.caanepal.gov.np मा रहेको Online Application Form मार्फत दरखास्त फाराम भर्नुहुन यो सूचना प्रकाशन गरिएको छ

 

 

प्रतिक्रिया दिनुहोस्