Logo

काङ्ग्रेस ले मन्त्री का नाम टुङ्यायो हेर्नुस को को बन्दैछन त मन्त्री ?



Spread the love

 

लामो बिवादका बीच सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस काग्रेसले सरकारमा मन्त्री पठाउन सहमति जुटाएको छ ।

देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट ४, नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट १, १ गरी १० जना नयाँ मन्त्री कांग्रेस नेताहरुले सहमति गरेका छन् ।

प्रधानमन्त्री देउवा समूहबाट अर्जुन जोशी, अम्बिका बस्नेत, मिन विश्वकर्मा र वीरबहादुर बलायर रहेका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी र सरिता प्रसाईं रहेका छन् ।त्यसैगरि सिटौला समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्दैछन् भने खुमबहादुर खड्काको समूहबाट मोहनबहादुर बस्नेत मन्त्री हुने कांग्रेसले टुंगो लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्